छम्पीमा छुपुछुपु रोपाइँ (तस्बिरहरू)
२०७८ असार ९ गते
काठमाडौँ । ‘मानो खाएर मुरी उब्जाउने’ समय भनिने धान रोपाइँको समय धेरैतिर शुरु भइसकेको छ । उपत्यकाको काठ क्षेत्रको टारी खेतका कान्लामा भएको रोपाइँ भइरहेको हो ।
यी क्षेत्रका किसानले आकाशे पानीको भरमा रोपाइँ गर्छन् । यसपटक पर्याप्त पानी नपरेकाले टारी क्षेत्रमा रोपाइँ ढिला सुरु भएको हो । यहीबिच ललितपुर गोदावरी नगरपालिकाको छम्पीका खेतमा पुग्दा किसानहरू रोपाइँमा व्यस्त थिए ।
कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको भए पनि किसानहरु आफ्नो कर्ममा व्यस्त छन् । छम्पी क्षेत्र पुगेर कैद गरिएका तस्वीरहरू :-
२०७८ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित