बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
२०७८ असार २० गते
काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनिमियतताको विरोधमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
हाल प्रतिष्ठानमा अध्यनरत विद्यार्थी र नागरिक अगुवा तथा पत्रकार नारायण वाग्ले प्रदर्शनमा सहभागी थिए ।
तस्बिरहरू:
२०७८ असार २० गते
प्रतिक्रिया
सम्बन्धित