काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइँदै, कहाँ-कहाँ छ खोप केन्द्र ?
मकालु खबर
२०७८ असार २२ गते
काठमाडाैँ । काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको हो ।
भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ । पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ । असार २४ गतेसम्म दोस्रो डोजको खोप लगाउन पाउनेछन् ।
हेर्नुस् कहाँ छ खोपकेन्द्र :-
मकालु खबर
२०७८ असार २२ गते
प्रतिक्रिया
One thought on “काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइँदै, कहाँ-कहाँ छ खोप केन्द्र ?”
Leave a Reply Cancel reply
सम्बन्धित
Hami bidas janu parna haru la chai pahilo khop kun thau ma lagauna hola plz reply