कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र मृतकको संख्या

भारत । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४१ लाख ५५ हजार ९३० रहेको छ ।

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ८४ हजार ६०४ जनाको मृत्यु भएको छ ।

विश्वभर तीन अर्ब २२ करोड ६८ लाख २६ हजार २७७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३० करोड ५४ लाख ९९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३५ करोड ७५ लाख ५३ हजार ६१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३२ करोड ९५ लाख ९७ हजार ६९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा नौ करोड ९७ लाख ९१ हजार ९४४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा सात करोड ९७ लाख ४४ हजार १९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७३ लाख ३२ हजार २०७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई ५ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

  • संयुक्त राज्य अमेरिका – तीन करोड ३७ लाख २३ हजार १५७ छ लाख ५ हजार ५६७
  • भारत – तीन करोड ६ लाख १९ हजार ९३२ चार लाख २ हजार २८१
  • ब्राजिल – एक करोड ८७ लाख ९२ हजार ५११ पाँच लाख २५ हजार ११२
  • फ्रान्स – ५८ लाख ४९ हजार ११ एक लाख ११ हजार ३८५
  • रुस – ५५ लाख ६८ हजार १०४ एक लाख ३६ हजार २७९
  • टर्की – ५४ लाख ४० हजार ३६८ ४९ हजार ८७४
  • बेलायत – ४९ लाख ४७ हजार २७९ एक लाख २८ हजार ४९५
  • अर्जेन्टिना – ४५ लाख ५२ हजार ७५० ९६ हजार ५२१
  • कोलोम्बिया – ४३ लाख ७५ हजार ८६१ एक लाख ९ हजार ४६६
  • इटाली – ४२ लाख ६३ हजार ७९७ एक लाख २७ हजार ६८०
  • स्पेन – ३८ लाख ६६ हजार ४७५ ८० हजार ९३४
  • जर्मनी – ३७ लाख ३८ हजार ८६५ ९१ हजार६८
  • इरान – ३२ लाख ७० हजार ८४३ ८४ हजार ९४९
  • पोल्याण्ड – २८ लाख ८० हजार ३०८ ७५ हजार ८५
  • मेक्सिको – २५ लाख ४१ हजार ८७३ दुई लाख ३३ हजार ६८९
  • इन्डोनेसिया – २३ लाख १३ हजार ८२९ ६१ हजार १४०
  • युक्रेन – २३ लाख ५ हजार ५५४ ५४ हजार ४०४
  • दक्षिण अफ्रिका – २० लाख ७५ हजार ४०९ ६२ हजार १७१
  • पेरु – २० लाख ६६ हजार ६७७ एक लाख ९३ हजार ३८९
  • नेदरल्यान्ड – १७ लाख १८ हजार ३९७ १८ हजार
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *