प्रतिगमनको विरोधमा शंख जुलुस (तस्बिरहरू)
२०७८ असार २७ गते
काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारको विरोधमा शंख फुक्दै प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघरमा सरकारले गरेको प्रतिगमनको विरोधमा शंख जुलुस प्रदर्शन गरेका हुन् ।
जुलुसमा पाँचै विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षहरूले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन सदर गरेपछि पछिल्ला केही दिनयता विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
तस्बिरहरू:
२०७८ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित