गोकर्णेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्दै श्रद्धालु भक्तजन (तस्बिरहरू)
२०७८ साउन ४ गते
काठमाडौं । प्राचीन एवं ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिरको दर्शनार्थ भक्तजन उल्लेख्य सङ्ख्यामा उपस्थित भएका छन् । कोरोनाका कारण केहो असहज भए पनि बिहानदेखि नै दर्शनका लागि पूजा सामग्री लिएर महिलाहरू लामबद्ध छन् ।
मन्दिरमा साउनको विशेष पूजार्चना नियमित हुने गरेको छ ।
गोकर्णेश्वर महादेवको भक्तिबाट श्रीप्राप्ति हुने र सोचआँटेको पूरा हुने विश्वास पनि छ ।
तस्बिरहरू:
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित