थप मन्त्री टुंगो लगाउन माओवादी केन्द्रको बैठक

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न महत्वपूर्ण भूमिका खेलेको माओवादीले स्थायी कमिटीबाट थप मन्त्रीहरुको पनि टुङ्गो लगाउने योजना बनाइएको छ । यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *