शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको राजनीतीकरणविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान २०७८ को आयोजनामा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतीकरण र भ्रष्टाचारविरुद्ध नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् ।

नागरिक अगुवाहरू नारायण वाग्ले, डा गोविन्द केसी, विवेकशील पार्टीका केन्द्रीय सदस्य शशि विक्रम कार्की‚ कान्ति बाल अस्पतालका डाक्टर कुम्भ जोशीलगायतको उपस्थितिमा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको बर्खास्तीको समेत माग गरिएको थियो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *