काठमाडौंमा फेरि भेरोसेल खोप लगाउन सुरु (तस्बिरहरू)
२०७८ साउन १४ गते
काठमाडौँ । काठमाडौंमा आजदेखि ५० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । ५० वर्षमाथिका सम्पूर्ण नागरिकलाई खोप लगाउन थालिएको हो ।
जसका लागि स्थानीय निकायले तोकेको खोप केन्द्रमा उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइन्छ ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगी माध्यामिक विद्यालय खोप केन्द्रको दृश्य :
२०७८ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित