माओवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडमा जारी छ । बैठकमा वर्तमान राष्ट्रिय राजनीति, सरकार विस्तारलगायतका विषयमा छलफल भइरहेको छ ।

यसअघि बसेको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *