दल विभाजनपछिको सामाजिक सञ्जाल (तस्बिरहरू)

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि यसको तरङ्ग चौतर्फी फैलिएको छ । सरकारले मंगलबार सिफारिस गरेको अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार जारी गर्नासाथ राजनीतिक घटनाक्रमहरु देखा परे ।

अध्यादेश जारी भएको केही समयमै सबैभन्दा ठूलो दल विभाजन भयो । त्यसअघि नै संसदको चौथो ठुलो दल जनता समाजवादी पार्टी (जसपा) पनि टुक्रियो । संयोग कस्तो भने, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी पार्टीलाई विभाजन गर्ने ध्येयले अध्यादेश जारी गरेपछि संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एक भएर बनेको जसपा अर्का प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशबाट फुट्यो ।

बुधबारको यो परिघटनासँगै सामाजिक सञ्जालमा थरिथरिका विचारहरु आएका छन् । धेरैजसोले अध्यादेशको विरोध गरेका छन् भने केहीले व्यङ्ग्य पनि गरेका छन् । हेरौँ सञ्जालमा पोखिएका नागरिकका धारणा र टिप्पणीहरू-

प्रतिक्रिया

One thought on “दल विभाजनपछिको सामाजिक सञ्जाल (तस्बिरहरू)

  1. माधव नेपाल नेकपा तथा राश्ट्रकै घाँडो ब्यक्ति हुन ।
    केपि ओलि पिएम हुदा मैले भनेको मान म सङ भएका सबै ब्यक्तिलाई छाडेर म आउछु भनेर कयौ पटक सौदा गर्न खोज्दा केपि हल्लिएनन ।
    आफ्नो ब्यक्तिगत स्वार्थ पुरा नहुदाको अवस्था हो यो।केपि र माकुने को।
    बाकी झाक्रीको त के कुरा गरौं ।
    काम छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *