एमालेको जिज्ञासामा सभामुखको जवाफ- चाँडै टुङ्ग्याउँछु
मकालु खबर
२०७८ भदौ ३ गते
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ‘१४ सांसदलाई किन कारबाही भएन ?’ भनेर सभामुख अग्निप्रसाद सापकोटालाई सोधेको छ । जवाफमा सभामुख सापकोटाले ‘चाँडै टुङ्ग्याउँछु’ भनेर भनेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मकालुखबरलाई जानकारी दिए ।
मकालु खबर
२०७८ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित