राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूले घोषित कार्यक्रमअनुसार बिहीबार साँझ देशभरका सरकारी क्याम्पसअघि विरोध प्रदर्शन गरेको छ ।

यसैक्रममा काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअघि पनि अनेरास्ववियूले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा मसाल जुलुससहित प्रदर्शन गरेको छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *