राजनीतिक दलसम्बधी अध्यादेशको विरोधमा ‘भण्डाफोर सभा’ (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमाले निकट भ्रातृ संगठन अनेरास्ववियूले वर्तमान सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै भण्डाफोर सभा गरेको छ ।

शुक्रबार माइतीघर मण्डलामा आयोजना गरिएको सभामा सहभागी सबैले टाउको कालो कपडा बेरेर विरोध जनाएका थिए ।

कार्यक्रमलाई एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, अनेरास्ववियुका अध्यक्ष ऐन महर र उपाध्यक्ष सुनिता बरालले सम्बोधन गरेका थिए ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *