नेकपा एकीकृत समाजवादीसँगै छु : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको साथमा रहेको जानकारी दिएका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफू नेकपा एसको साथमा रहेको बताएका हुन् । ‘झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको छ,’ खनाललाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *