माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा वर्तमान राष्ट्रिय राजनीति, पार्टीको स्वरूप र सरकारको पूर्णतालगायतका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *