एकीकृत समाजवादी र लाेसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् ।
नेकपा समाजवादीको दर्ता नम्बर १६६  र लोकतान्त्रिक समाजवादीको दर्ता नम्बर १६७ रहेकाे निर्वाचन आयोगले जनाएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ । प्रमाणपत्र पाएसँगै एकीकृत समाजवादी पार्टीले वैधता पाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *