आफूलाई छोड्नेहरुप्रति नेपालको टिप्पणी: लामो यात्रामा निस्किँदा कोही बीचैमा थाक्दारहेछन्

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीन उपाध्यक्षसहितको एमालेभित्रको ‘नयाँ समूह’ बीचैमा थाकेको बताएका छन् । अध्यक्ष नेपालले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावललगायत १० नेताहरुको नयाँ समूह लामो यात्रा निस्किँदा बीचैमा थाकेको बताएका हुन् । ‘उहाँहरु बीचैमा थाक्नुभयो,’ नेपालले भने, ‘उहाँहरु अब पनि फेरि केपी ओलीले कब्जा गरेकै पार्टीमै रहनुहुनेभयो । गुम्सिने हुनुहुनेभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *