संघीयताको मान्यताबाट पछि हट्दैनौँ : नेपाल

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संघीयताको मान्यताबाट पछि नहट्ने बताएका छन् । बिहीबार (आज) बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी संघीयताको मान्यताबाट पछि हट्दैन,’ नेपालले भने, ‘हामी संघीयताको हिमायती हौँ । संघीयताको पक्षपाती हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *