जयसिंहको परिवारलाई सरकारले १० लाख दिने
मकालु खबर
२०७८ भदौ १० गते
काठमाडौँ । सरकारले तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले धामीका परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मकालु खबर
२०७८ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित