नेकपा (एकीकृत समाजवादी)को बैठकः संसदीय दलको नेता चुन्ने
मकालु खबर
२०७८ भदौ १३ गते
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठकले संसदीय दलको नेता लगायत पदाधिकारी चयन गर्नेछ ।
बैठकमा दलका पदाधिकारी चुन्ने विषयमा पनि छलफल हुनेछ । पार्टी ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
दलको नेता पार्टी अध्यक्ष माधवकुमार नेपाल हुने पक्कापक्की जस्तै रहेको सांसद मेटमणि चौधरीले छ । उनका अनुसार नेपालबाहेक अरु कसैको दाबी छैन ।
मकालु खबर
२०७८ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित