एकीकृत समाजवादीकाे संसदीय दलको विधान मस्यौदा समिति गठन

कठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ ।

दलका सांसदहरुको बैठकले प्रतिनिधि सभाका तीनजना र राष्ट्रिय सभाका दुईजना गरी पाँचजना सांसद रहेको समिति गठन गरेको हो ।  समितिमा भवानीप्रसाद खापुङ्ग, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *