ओली अस्वस्थ, अत्यावश्यकबाहेकका भेटघाट बन्द

काठमाडौं । प्रमुख पतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टी विभाजनपछि पार्टीगत काममा सक्रिय भएका ओली अस्वस्थ भएपछि अत्यावश्येकबाहेकका सबै भेटघाट बन्द गरिएको उनको सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए ।

अहिले ओलीले आफ्नै निजी निवास बालकोटमा आराम गरिरहेका छन् । माधवकुमार नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि ओलीको राजनीतिक धपेडी बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *