मन्त्रिपरिषद् बैठक जारी, २३ गते संसद् अधिवेशन बोलाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले आउँदो २३ गते संसद् अधिवेशन बोलाउनेगरी छलफल गरिरहेको छ ।

मन्त्रिपरिषद्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार २३ गते ४ बजे दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को अधिवेशन शुरु हुँदैछ ।
आजको बैठकले दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *