प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
मकालु खबर
२०७८ भदौ २७ गते
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गर्दै आएको छ ।
मकालु खबर
२०७८ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित