एमाले सर्वहाराहरूको पार्टी हो : रामबहादुर
मकालु खबर
२०७८ भदौ ३१ गते
काठमाडौँ । नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीहरूको पार्टी भएको बताएका छन् । बिहीबार (आज) काठमडौँ एमालेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘एमाले जनताको पार्टी हो । श्रमजीवीहरूको पार्टी हो । यो पार्टी सबै जनताहरूको अग्रसरता गर्छ । यो नेपाली सर्वहाराहरूको पार्टी हो, सारथि हो ।’
मकालु खबर
२०७८ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित