एमालेको नेतृत्वमा कम्युनिष्ट आन्दोलन सुध्रिन्छ : थापा

काठमाडौँ । नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमालेको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलन सुध्रिने दाबी गरेका छन् । बिहीबार (आज) एमाले काठमाडौँले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । ‘अब एमालेको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलन सुध्रिन्छ,’ थापाले भने, ‘एमालेले नेतृत्व गर्छ र आन्दोलन सुध्रिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *