संसद विघटनविरुद्ध रिट दायर गर्ने दुई विद्यार्थीलाई पदक

काठमाडौँ । सरकारले संसद विघटनविरूद्ध रिट दायर गरेका दुईजना कानूनका विद्यार्थीलाई सरकारले पदक दिने भएको छ ।

झापाको बाह्रदशी गाउँपालिका-४ का समृत खरेल र बुटवल १६ का सुलभ खरेललाई सरकारले जनसेवा श्री पदवीबाट सम्मान गर्ने निर्णय गरेको हो ।

उनीहरूले तत्कालीन केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा रिट दायर गरी सर्वोच्चमा रिट दायर गरी बहस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *