प्रचण्डले बोलाए स्थायी कमिटी, मन्त्रीको नाम टुङ्गो लगाउने तयारी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।

बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *