कांग्रेस पदाधिकारी बैठक आज पनि

काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिहदरबारमा बस्ने भएको हो ।

बैठकमा महाधिवेशन र मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा छलफल हुने पूर्व उपसभापति गोपालमान श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *