कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण
मकालु खबर
२०७८ असोज १० गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।
आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजेटिभ देखिएकको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो,’ खड्काले ट्वीट गरेका छन् ।
मकालु खबर
२०७८ असोज १० गते
प्रतिक्रिया
सम्बन्धित