खम्पा भागेपछि शान्त च्याँखु (तस्बिरहरू)
२०७८ असोज १५ गते
मनाङ । जिल्लाको नार्पाभूमी गाउँपालिका च्याँखुस्थित तिब्बती विद्रोही खम्पाको सेटलमेण्टको भग्नावशेष ।
करिब ६५ वर्षअघि तिब्बतलाई चीनले कब्जा गर्न खोज्दा विद्रोह गरेका खम्पाहरू पराजित भएपछि भागेर नेपालका विभिन्न ठाउँमा क्याम्प बनाएर बसेका थिए ।
तत्कालीन समयमा मनाङको च्याँखुमा पनि स्थानीयहरूको जमिन कब्जा गरेर खम्पाहरू बसेका थिए ।
उनीहरूले तत्कालीन समयमा स्थानीलाई निकै दु:ख दिएको जानकारहरू बताउँछन् । हाल खम्पाहरू यो ठाउँ छोडेर भागिसकेका छन् ।
२०७८ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित