कार्यकर्ताको स्कर्टिङसहित गोदावरी पुगे अध्यक्ष ओली (फोटोफिचर)

ललितपुर । कार्यकर्ताहरूको स्कर्टिङसहित एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशन स्थल सनराइज ब्याङ्क्वेट गोदावरी पुगेका छन् । उनको स्वागतमा सयौँ नेता तथा कार्यकर्ता महाधिवेशन हल बाहिर निस्केका छन् ।

अन्य नेताहरू यसअघि नै महाधिवेशन स्थल पुगिसकेका छन् । अहिले कार्यक्रम सुरु भइरहेको छ ।

फोटो : धनबल राई/मकालु खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *