नेपाल र श्रीलंकाको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसमा

काठमाडौँ । साफ च्याम्पियनसिमा नेपाल र श्रीलंकाबीचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघले एक्सन स्पोर्टससँग सोमबार प्रत्यक्ष प्रसारणसम्बन्धि सम्झौता भएको जनाएको हो ।

खेल सोमबार बेलुकी पौने १० बजे शुरु हुनेछ ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सुखद शुरुवात गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *