झरीमा रुझ्दै फूलहरू (फोटोफिचर)
२०७८ कार्तिक २ गते
काठमाडौँ । शरद ऋतुलाई फूलहरूको ऋतु पनि भनिने गरिन्छ । असोज-कार्तिक अर्थात् दसैँ तिहार आएसँगै घरघरमा, बारीका कान्लाहरूमा पनि पाखाभरि सयपत्री, मखमली, बाह्रमासे, जयन्ती लगायतमा फूलहरू ढकमक्क फुल्ने गर्दछन्।
तर अहिले काठमाडौँ उपत्यका लगायतका क्षेत्रहरूमा केही दिनदेखि बेमौसमी झरी परिरहेको छ । पाखा र गह्राहरुमा झुलेका फूलहरू अहिले झरीले रुझेका छन् ।
२०७८ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित