सिबिआईएल क्यापिटलकाे २५ प्रतिशत लाभांश पारित
मकालु खबर
२०७८ कार्तिक ८ गते
काठमाडौ । सिबिआईएल क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । सिबिआईएल क्यापिटलको १५ औँ वार्षिक साधरण सभाले २०७७/७८ को मुनाफाबाट नगद लाभांश पारित गरेको हो ।
सिबिआईएल क्यापिटल लिमिटेडका साधारण सभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।
मकालु खबर
२०७८ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित