यस्तो थियो संयुक्त रास्ट्रसंघको सदस्य बन्न नेपालले दिएको निवेदन (दस्तावेजसहित)

काठमाडौँ ।  आज संयुक्त रास्ट्रसंघ दिवस हो । ७६ वर्ष अगाडि दोस्रो विश्वयुद्धको औपचारिक अन्त्यपछि स्थापना गरिएको संयुक्त रास्ट्रसंघको बडापत्रमा हस्ताक्षर हुँदा दक्षिण एसियामा नेपाल मात्रै सार्वभौम देश थियो । भारत, बंगलादेश, पाकिस्तानदेखि म्यानमारसम्म बेलायतको अधिनमा थिए ।

सन १९४५ अक्टोबर २४ मा संयुक्त रास्ट्रसंघको हस्ताक्षरकर्ता देशहरुको सङ्ख्या ५१ मात्रै थियो । अहिले संयुक्त रास्ट्रसंघ सदस्य देश १९३ पुगेका छन् । नेपालले सन १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो ।

तर सदस्यताका लागि पत्र भने नेपालले सन १९४९ को जुलाई २२ मै पठाएको थियो । राणा कालमा पठाइएको सदस्यताको निवेदन २७ पृष्ठको थियो ।

यस्तो थियो निवेदन

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *