सर्वोच्चका न्यायाधीशहरू प्रधान न्यायाधीशसँग छलफलमा

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग छलफल थालेका छन् ।

प्रधान न्यायाधीशसँग वार्ता गर्न न्यायाधीशहरू अनिलकुमार सिन्हा‚ सपना मल्ल प्रधान र डा. मनोज शर्मा प्रधान न्यायाधीश जबराको चेम्बरमा छिरेका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराले अमर्यादित गतिविधि गरेको भन्दै उनको राजीनामा माग गर्दै सर्वोच्चकै न्यायाधीश र कानून व्यवसायीले अदालतमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका कारण सर्वोच्च अदालतको सुनुवाइ प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *