एभरेष्ट बैंकद्धारा दिदिभाइको आत्मीयता झल्काउने भिडियो सार्वजनिक

काठमाडौँ। तिहारको उपलक्ष्यमा एभरेष्ट बैंकले भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।

अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरु घरबाट टाढा रहन्छन् । यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडबाड मनाउन यस भिडियोमा दर्शाइएकोे बैंकले जनाएको छ ।

सो भिडियो एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज, युट्युव च्यालनमा  गई हेर्न सकिन्छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *