प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता
मकालु खबर
२०७८ कार्तिक १६ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
ग्लास्गोस्थित जलवायु सम्मेलन गरिएको स्कटिस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवा र मोदीबीच आपसी सम्बन्धको बारेमा छलफल भएको बताइएको छ ।
मकालु खबर
२०७८ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित