सानिमा बैंक अब उदयपुरगढीको गढीमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले  उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

गढी शाखाको उद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकीज्यू र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरेका हुन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *