भारतलाई अफगानिस्तानको डर

काठमाडौँ । भारतीय क्रिकेट टिम टी-ट्वेन्टी विश्वकपको समूह चरणबाट बाहिरिने संघारमा छ । खेल आबुधाबीमा नेपाली समयअनुसार बेलुका ७:४५ मा सुरु हुनेछ । लगातार दुई खेलमा पराजित भएको भारत बाँकी सबै खेलमा जित्नैपर्ने दबाबमा छ । सेमिफाइनल पुग्ने सपनामा रहेको अफगानस्तानका लागि पनि आजको खेल जित्नुपर्ने दबाब हुनेछ । भारतले आज तुलनात्मक रुपमा कम आँकिएको‚ … Continue reading भारतलाई अफगानिस्तानको डर