यो सरकार अप्राकृतिक तवरबाट बन्यो, विश्वासको मत दिँदैनौँ : निरौला

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्र पाण्डेकाे नेतृत्वमा बनेको सरकार अप्राकृतिक तवरबाट बनेको बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा भाग लिँदै निरौलाले यस्तो बताएका हुन् । ‘यो सरकार अप्राकृतिक तवरबाट बनेको हो,’ निरौलाले भने, ‘हामी विश्वासको मत दिँदैनौँ । यो असंवैधानिक रूपमा बनेको हो । अलोकतान्त्रिक तवरबाट बनेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *