बान्ता भएपछि ‘प्रचण्ड’ अस्पताल भर्ना
मकालु खबर
२०७८ कार्तिक २७ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उनी मेडिसिटी अस्पताल भर्ना भएका हुन् ।
उनलाई रूघाखोकी सहित प्रेसरकाे समस्या देखिएकाे छ । शनिबार एक्कासि बान्ता नै भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ ।
मकालु खबर
२०७८ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित