न्यायालय खोल्नुपर्ने माग राख्ने अनशनकारी भद्रकालीबाट पक्राउ (तस्बिरहरू)
२०७८ कार्तिक ३० गते
काठमाडौँ । न्यायालय खोल्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका केही प्रदर्शनकारी भद्रकालीबाट पक्राउ परेका छन् ।
मंगलबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका तारा बराललगायतका समूहलाई प्रहरीले भद्रकालीबाट पक्राउ गरेको हो ।
भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनशन बस्ने क्रममा बरालसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
२०७८ कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित