प्रहरी र वकिलबीच घम्साघम्सी (तस्बिरहरू)
२०७८ मंसिर २ गते
काठमाडौँ । सर्वोच्च अदालत परिसरमा बिहीबार प्रहरी र कानून व्यवसायीहरुबीच घम्साघम्सी भएको छ । सोही क्रममा प्रहरीले बल प्रयोग गर्दा १२ जना कानून व्यवसायीहरू घाइते भएका छन् ।
प्रधान न्यायाधीश चालेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन ढोकातर्फ अघि बढेका वकिलहरूलाई प्रहरीले रोक्न खोज्दा केही बेर स्थिति तनावपूर्ण बनेको थियो । तस्बिरहरू…
२०७८ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित