नेपाल टेलिकमले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)
मकालु खबर
२०७८ मंसिर ३ गते
काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा २६७ जना कर्मचारी माग गरेको को छ । लोकसेवा आयोगको सहमतिमा शुक्रबार विज्ञापन निकालेर उक्त संख्यामा कर्मचारी माग गरेको टेलिकमले छ । टेलिकमले परीक्षामा सहभागी हुन अनलाइनमार्फत् दरखास्त दिन आह्वान गरेको छ ।
परीक्षाका लागि आवेदन दिने अन्तिम मिति मंसिर २३ गतेसम्म तोकिएको छ । यस्तै पुस १ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ ।
विज्ञापन …
मकालु खबर
२०७८ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित