वकिलहरूकाे नयाँ नारा- अरु जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ (भिडिओ)
मकालु खबर
२०७८ मंसिर ३ गते
काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै कानून व्यवसायीहरूले प्रदर्शन गरिरहेका छन् । यसै क्रममा शुक्रबार पनि उनीहरूले आफूहरूकाे नाराबाजीलाई कायम राखेका छन् ।
प्रदर्शनका क्रममा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएको थियो । कानून व्यवसायीहरूले आज चोलेन्द्रलाई प्रधान न्यायाधीश नमान्ने भन्दै नाराबाजी गरेका थिए । उनीहरुको नारा थियो– ‘हामी अरु जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ ।’
मकालु खबर
२०७८ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित