बेइजिङ ओलम्पिकमा खेलाडीले दैनिक दुई सय प्रकारका खाना खाने…

२०७८ मंसिर ७ गते

बेइजिङ । आगामी फेब्रुअरीमा बेइजिङमा हुने हिउँदकालीन ओलम्पिक खेलका क्रममा चीनले खेलाडीहरूको स्वागत ६७८ प्रकारका खानेकुराहरूले गर्नेछन् ।
खेलाडीका लागि ओलम्पिक भिलेज रेस्टुरेन्टले विश्व बुथ, एसियाली, चाइनिज फूड, हलाल लगायतका खानाको बुथ पनि तयार पारिँदैछ । हरेक दिन करिब दुई सय प्रकारका खानेकुरा खेलाडीले खानेगरी तयारी सुरु भएको छ ।
थप जानकारी भिडियोमा

२०७८ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित