एमाले बन्द सत्रमा प्रविधिको उच्च प्रयोग, क्युआर कोड स्क्यान गरेर मात्रै प्रवेश (तस्बिरहरू)
२०७८ मंसिर ११ गते
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रमा प्रविधिको प्रयोग गरिएको छ । प्रतिनिधिहरूलाई कार्डको क्युआर कोड स्क्यान गरेर मात्रै हलमा प्रवेश गर्न दिइएको छ ।
याे पनि : एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने
त्यसका लागि पाँचवटा मेशिन राखिएको छ । महिला र पुरुषको फरक-फरक लाइन बनाइएको छ । भित्र प्रवेश गरेपछि अर्को गेटमा खानाको कुपन दिएर प्रतिनिधिलाई हलभित्र प्रवेश गराइएको छ ।
२०७८ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित